गण्डकी प्रदेश सरकार

कृषि , भूमि व्यवस्था तथा सहकारी मन्त्रालय

कृषि विकास निर्देशनालय

बागवानी विकास श्रोत केन्द्र

पोखरा, कास्की


सोनी राना

कार्यालय प्रमुख

सोनी राना

वरिष्ठ बागवानी विकास अधिकृत
9856034529
hdrcpokhara2021@gmail.com
शुष्मा मरहट्टा

सूचना अधिकारी

शुष्मा मरहट्टा

बाली संरक्षण अधिकृत
9845157336
हाम्रो बारेमा

वि.सं  2060/08/04 गते कृषि तथा सहकारी मन्त्रालयको नयाँ संगठन संरचना स्वीकृत भए अनुसार कृषि विभागको पुनर्गठन भएसँगै व्यावसायिक कीट विकास निर्देशनालय अन्तर्गत रेशम खेती विकास कार्यक्रम, पोखराको स्थापना भयो। स्थापनाकाल देखि यस कार्यालयले रेशम खेती प्रवर्धन सम्बन्धि कार्यक्रमहरु संचालन गर्दै आएको हो। वि.सं 2075 सालमा मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संरचनामा गएसँगै रेशम खेती विकास कार्यक्रम पनि गण्डकी प्रदेशको तत्कालीन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि विकास निर्देशनालयको मातहतको कार्यालयको रुपमा कार्यरत रहँदै आएको हो। आ.व. 2076/077 देखि यस कार्यालयले रेशमसँगै मौरी तथा च्याउ सम्बन्धी कार्यक्रमहरु पनि संचालन गरेको थियो भने पछि गण्डकी प्रदेशमा प्रदेशस्तरीय बागवानी फार्म/केन्द्रको आवश्यकता महसुश गरी वि.सं 2077 सालमा रेशम विकास कार्यक्रम, पोखराको नाम परिवर्तन गरी बागवानी विकास श्रोत केन्द्रको स्थापना भयो।यस केन्द्रले फलफूल, तरकारी तथा पुष्पसँग सम्बन्धित विभिन्‍न कार्यहरु संचालन गर्दछ।


थप हेर्नुहोस्

सूचना तथा समाचारहरु