प्रदेश सरकार

गण्डकी प्रदेश

भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालय

कृषि विकास निर्देशनालय

बागवानी विकास श्रोत केन्द्र

पोखरा, कास्की


गोबिन्दराज कोइराला

कार्यालय प्रमुख

गोबिन्दराज कोइराला

वरिष्ठ बागवानी विकास अधिकृत
9856034529
hdrcpokhara2021@gmail.com
सिर्जना थापा

सूचना अधिकारी

सिर्जना थापा

बागवानी विकास अधिकृत
9864471158
agstd123@gmail.com
हाम्रो बारेमा

वि.सं  2060/08/04 गते कृषि तथा सहकारी मन्त्रालयको नयाँ संगठन संरचना स्वीकृत भए अनुसार कृषि विभागको पुनर्गठन भएसँगै व्यावसायिक कीट विकास निर्देशनालय अन्तर्गत रेशम खेती विकास कार्यक्रम, पोखराको स्थापना भयो।स्थापना कालदेखि यस कार्यालयले रेशम खेती प्रवर्धन सम्बन्धि कार्यक्रमहरु सक्रिय रुपमा संचालन गर्दै आएको छ। वि.सं 2075 सालमा देश संघीय लोकतान्त्रिक संरचनामा गएसँगै रेशम खेती विकास कार्यक्रम पनि गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि विकास निर्देशनालयको मातहतको कार्यालयको रुपमा कार्यरत रहँदै आएको छ।आ.व. 2076/077 देखि यस कार्यालयले रेशम सँगसँगै मौरी तथा च्याउ सम्बन्धि कार्यक्रमहरु पनि संचालनमा ल्याएको छ।गण्डकी प्रदेशमा प्रदेशस्तरीय बागवानी फार्म/केन्द्रको आवश्यकता महसुश गरी वि.सं 2077 सालमा रेशम विकास कार्यक्रम, पोखराको नाम परिवर्तन गरी बागवानी विकास श्रोत केन्द्रको स्थापना भयो।यस केन्द्रले फलफूल, तरकारी तथा पुष्प सँग सम्बन्धित कार्यहरु संचालन गर्दछ।


थप हेर्नुहोस्

सूचना तथा समाचारहरु